समाचार
अन्तरतह समन्वय तथा अन्तरक्रिया कार्यक्रमको केही झलकहरु।
मादी गाउँपालिका, मिति २०८० असोज १९ गते शुक्रबारका दिन जिल्ला प्रशासन कार्यालय कास्की तथा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सहितको अन्तरतह समन्वय तथा अन्तरक्रिया कार्यक्रम मादी गाउँपालिकाका अध्यक्ष श्री देवीजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न भयो।