समाचार
८औँ स्थानीय तह स्थापना दिवस तथा प्रथम अध्यक्ष कप २०८० का तस्विरहरु
८औँ स्थानीय तह स्थापना दिवस तथा प्रथम अध्यक्ष कप २०८० का अवसरमा आयोजित विभिन्न कार्यक्रम जस्तै प्रथम अध्यक्ष कप भलिबल, वडास्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगिता र कर्मचारी जनप्रतिनिधिहरु बिच भलिबल प्रतियोगिता सम्पन्न भयो।