समाचार
स्पष्ट पारिएको सम्बन्धमा ।
यस गाउँपालिकाको मिति २०७७।०५।१८ गतेको सिल कोटेशन माग गरेको सूचनामा विड डकुमेन्ट शुल्क रु. ३००० (तीन हजार) भनी उल्लेख भएकोमा उक्त शुल्क बराबरको रु. २००० को मौजुदा सूची दर्ता शुल्क र रु. १००० वोलपत्र फारम शुल्क तिरेको रसिद वा यस पालिकाको आन्तरीक राजश्व खाता नं ८३०१५२४५१४७२९००७२ रकम जम्मा गरेको वैंक भौचर समावेश गर्नुपर्ने छ भनि स्पष्ट पारिएको छ