समाचार
एकीकृत सम्पति कर सम्बन्धी ३ दिने अनुशिक्षण तालिम सम्पन्न
नेपाल सरकारले मिति २०७५।०४।०१ गते देखी अनिवार्य रुपमा एकीकृत सम्पति कर लागु गर्ने भएको छ।त्यसैले मादी गाउँपालिकामा पनि एकीकृत सम्पति कर लागु गर्न नगर प्रशिक्षण केन्द्र र JICA नेपाल (ILGT-CERA) को सहयोगमा मादी गाउँपालिकाका पदाधिकरारि एवम् कर्मचारीका लागी यही मिति २०७५।०२।२२ देखी २०७५।०२।२४ सम्मको ३ दिने एकीकृत सम्पति कर सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको छ।