FAQs Complain Problems

समाचार

स्वर्गको अनुभूति लिन सकिने ठाउँ - कोरी

Read More

प्रत्यक्ष हिमपहिरो देख्न सकिने - क्हफुचे हिमताल

Read More

हिउँ पग्लेर बग्दै आउँदै गरेको मादी नदी

Read More

ऐतिहासिक तथा सांस्कृतिक गाउँ - सिक्लेस

Read More

प्रसिद्ध धार्मिक स्थल - लम्तरी मन्दिर

Read More

मादी गाउँपालिका कार्यालय, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल

Read More

मादी गाउँपालिकाको परिचय

कास्की जिल्लाको उत्तर पूर्वमा अबस्थित मादी गाउँपालिका साविकका नामार्जुङ, पार्चे, सिल्दजुरे, थुमाकोडांडा, भाचोेक, मिजुरेडाँडा, सैमराङ, कालिका ६–९ वडाहरु, माझठाना २ र ३, हंसपुर गाविसका ५ र ८ समेटी १२ वटा वडाहरु कायम हुने गरि नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते नेपाल राजपत्रमा प्रकाशन गरी आधिकारिक रुपमा मादी गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका उत्तर तर्फको प्रसिद्ध अन्नपूर्ण हिमश्रृंखलाको काखमा अबस्थित छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएको सप्तगण्डकी नदीको सहायक नदीको रुपमा रहेको मादी नदी यस गाउँपालिकाको समृद्धिको प्रमुख आधार रहेकाले यसै नदीको नामबाट मादी गाउँपालिका नाम रहन गएको हो । वि.सं. २०३२ अगाडि हाल मादी गाउँपालिकाका मादी नदी पूर्वका बरालडांडा गाँउबाहेक सबै भाग लमजुङ जिल्ला अन्तर्गत रहेका थिए ।मादी गाउँपालिका नेपालकै मध्य विन्दु रहेको गाउँपालिका हो । अक्षांश र देशान्तर दुबै रेखाबाट काटिदा कायम भएकोे मध्यबिन्दु यसै गाउँपालिकाको कोरी क्षेत्रमा रहेको छ । त्यस्तै हिमालय श्रृङ्खलाकै सबैभन्दा कम उचाई (२४३५ मी.) मा निर्मित १०.०४ हेक्टर क्षेत्रफल ओगटेको र १८,८६,३०० मीटर क्यूविक पानी भएको क्हफुचे हिमताल (Kahphuche Glacial Lake) प्रकृतिको एउटा आफैमा अनौठो विशेषता बोकेको हिमताल हो (GeoNet & Geog. Dept, 2016) । त्यसैगरी यस गाउँपालिकाको अर्को विशिष्टता क्होलासाेंथर गुरुङहरुले अन्नपूर्णको दक्षिणी भागमा बसोबास शुरु गर्दा पहिला वस्ती बसालेकोे ऐतिहासिक आदिम बस्ती क्षेत्र हो । गुरुङको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा उनीहरुको मौलिक संस्कृति र चालचलनको अनुभव गर्न सकिन्छ । साथै समुन्द्रसतहबाट ५२० मी. देखि ७९३७ मी. सम्मको उचाइमा ३६.५ कि.मी. को हवाई दुरीमा अबस्थित यस गाउँपालिकामा प्रायः सबै प्रकारका धरातलीय स्वरुप, हावापानी र जैविक विविधताहरु रहेका छन् । अन्नपूर्ण हिमश्रृङ्खला पार गरी मनाङ जिल्ला जाने नामुन भञ्याङ (Namun Pass) यसै गाउँपालिकाको उत्तरपूर्वी भागमा पर्दछ ।

सबै वडाका वडा सचिवहरुको सम्पर्क नम्बरहरु

क्र.सं.

नाम थर

पद

सम्पर्क नं.

ई.सरोज शर्मा वाग्ले

वडा सचिव, वडा नं.१

९८५६०८९१३४

बसन्त थापा

वडा सचिव, वडा नं.२

९८५६०८९१३५

बलराम सापकोटा

वडा सचिव, वडा नं.३

९८५६०८९१३७

बलराम सापकोटा

वडा सचिव, वडा नं.४

९८५६०८९१३७

बुद्धिराज लामिछाने

वडा सचिव, वडा नं.५

९८५६०८९१३८

सूर्य बहादुर पाण्डे

वडा सचिव, वडा नं.६

९८५६०८९१३९

पूर्णकली लामिछाने

वडा सचिव, वडा नं.७

९८५६०८९१४०

सरोज थापा

वडा सचिव, वडा नं.८

९८५६०८९१४१

कृष्ण पौडेल

वडा सचिव, वडा नं.९

९८५६०८९१४२

१०

गंगाधर गौडेल

वडा सचिव, वडा नं.१०

९८५६०८९१४३

११

अरुण पौडेल

वडा सचिव, वडा नं.११

९८५६०८९१४४

१२

दिव्या श्रीस

वडा सचिव, वडा नं.१२

९८५६०८९१४५

सबै वडाका वडा अध्यक्षहरुको सम्पर्क नम्बर

क्र.सं.

नाम थर

पद

सम्पर्क नं.

देवी जंग गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.१

९८५६०७२२०१

भोज बहादुर गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.२

९८५६०७२२०२

विकास गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.३

९८५६०७२२०३

शिव प्रसाद सापकोटा

वडा अध्यक्ष, वडा नं.४

९८५६०७२२०४

हुमनाथ अधिकारी

वडा अध्यक्ष, वडा नं.५

९८५६०७२२०५

डिल बहादुर क्षेत्री

वडा अध्यक्ष, वडा नं.६

९८५६०७२२०६

दुर्गा बहादुर गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.७

९८५६०७२२०७

प्रेम बहादुर गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.८

९८५६०७२२०८

मनोज गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.९

९८५६०७२२०९

१०

कृष्ण बहादुर गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.१०

९८५६०७२२१०

११

चलचित्र गुरुङ्ग

वडा अध्यक्ष, वडा नं.११

९८५६०७२२११

१२

कृष्णराज दाहाल

वडा अध्यक्ष, वडा नं.१२

९८५६०७२२१२

सूचना तथा समचार

जन प्रतिनिधि

अध्यक्ष

9856072601

उपाध्यक्ष

9856072602

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
madiruralmunicipality@gmail.com
९८५६०७२६००
सूचना अधिकारी /अधिकृत सातौँ
khanaloffice847@gmail.com
9856072214